फियान नेपालको विधान र नियममा आधारित रही सदस्यताको लागि आवेदन दिनेहरुलाई कार्यसमितिको बैठकले निर्णय गरे अनुसार सदस्यता प्रदान गर्दछ । फियान नेपालको सदस्यता प्राप्त निम्नानुसारका योग्यताहरु आवश्यक छन्
१) नेपाली नागरिक
२) १८ वर्ष उमेर पुगेको
३) मानसिक रूपमा स्वस्थ
४) सार्वजनिक सम्पत्तिको भ्रष्टाचारमा नपरेको
५) कुनै पनि आपराधिक मामला वा भ्रष्टाचारमा सजाय नपाएको
६) समूह सदस्यताको हकमा, यस्तो समूह फियान नेपालसँग कम्तिमा १ वर्षको समन्वय/सहकार्य भएको र समुहको निर्णयअनुसार सिफारिस गरिएको
Fee Type | Amount in NRs | Remarks |
---|---|---|
Entry Fee (only for new) | Rs 100 | |
Membership fee | Rs 200 | Annually |
FIAN Nepal, Kupandole, Lalitpur,
PO Box 11363, Kathmandu, Nepal
Tel: +977-1-5011609, 5527152, 5527650 | Fax: +977-1-5527834 | Email: info@fiannepal.org | www.fiannepal.org
© Copyright 2008 - 2025 FIAN Nepal