नारायण नगरपालिका, दैलेखका दलित बादी महिलाहरू, भू-स्वामित्वका लागि निरन्तर पहल गर्दै आईरहेका छन । बर्षौ देखि भोगचलन गर्दै आएको भूमिको भुस्वामित्व प्राप्त गर्ने प्रकृया अगाडि बडेको छ, स्थानीय सरकार मार्फत जिल्ला भुमि आयोगमा निवेदन दिएका छन र आयोगबाट भोगचलनको निस्सा समेत प्राप्त गरेका छन
Dalit Badi women living in Narayan Municipality, Dailekh are advocating continually to make their access to land entitlement which they have been occupying. They filled the form provided by district land commission with support of local government and got the land used slip form the commission. They are very much optimistic to get the land certificate of their land.
© Copyright 2008 - 2024 FIAN Nepal