नेपाल सरकारको मिति २०७६ असार १९ का दिन मुलुक बाहिरबाट आयात हुने तरकारी तथा फलफूल लगायत अन्य खाद्यवस्तुमा प्रयोग भएको विषादी परीक्षण गर्ने निर्णय फिर्ता लिएको प्रति खाद्य अधिकारका लागि राष्ट्रिय सञ्जाल नेपाल (RtFN) र फियान नेपालको संयुक्त प्रेस विज्ञप्ति 