खाध्य अधिकार तथा खाध्य सप्रभुताको क्षेत्रमा कार्यरत नागरिक समाज संघ\संस्था तथा किसान प्रतिनिधिहरूले संघीय मामला तथा सामान्य प्रशासन मन्त्री माननीय भानुभक्त जोशीलाई भेट गरेका छन । भेटमा नागरिक समाज प्रतिनिधिहरुले उक्त मन्त्रालयको संयन्त्र प्रयोग गरी खाध्य अधिकार तथा खाध्य सम्प्रभुता ऐन, २०७५, नियमावली २०८० र दिगो बिकाश लक्ष्य-२ कार्यान्वयन गर्न बनेको ‘सुन्य भोकमरी चुनौती कार्ययोजना’ को स्थानीयकरण गर्न माग गरेका थिए । भेटमा नागरिक समाज प्रतिनिधिहरूको मागलाई कार्यान्वयन गर्न आफु तत्पर रहेको र ऐन र कार्ययोजना कार्यान्वयन गर्न मन्त्रालयले कसरी अगाडि बढ्दा हुन्छ सो ’boutमा थप स्पष्ट हुन चाहेको जिज्ञासा राख्नु भएको थियो ।
Likeminded Civil Society (CSOs) representatives and farmer association working on right to food and food sovereignty issues had a delegation meeting with Hon. Bhanubhakta Joshi, Minister-Ministry of Federal Affair and General Administration on 28 May 2024 at Singh Durbar – Kathmandu. The CSOs team requested to Hon. Joshi to localization of Right to Food and Food Sovereignty Act, 2018 and Regulation 2024, SDG 2 (Zero Hunger Plan of Action) through delivering an ‘Attention Letter’ by Ministry to all the local government unit. Hon. Joshi took the CSOs request positively and made his commitment to do so.
© Copyright 2008 - 2025 FIAN Nepal