फियान नेपालको अगुवाईमा प्रदेशका विभिन्न नागरिक समाज प्रतिनिधिहरूले सुदुरपश्चिम प्रदेशका भुमि ब्यबस्था, सहकारी तथा कृषि विकास मन्त्रालयका मन्त्री माननीय बल बहादुर थापा समक्ष प्रदेश खाध्य परिषद गठन गर्न दवाव दिने उद्देश्यका साथ २०८१ पौष २४ गते ज्ञापन प्रत्र बुझाएको छ । ज्ञापन पत्र बुझ्ने क्रममा परिषद गठन प्रकृया अगाडि बढ्दै रहेको र २०८१ पौष २७\२८ गते भित्रमा परिषद गठन गर्ने गरी सुदुर पश्चिम प्रदेश सरकार गृह कार्रयमा रहेको बताउनु भयो ।