| 06-08-2024

दाङका थारू कुमाल परम्परागत पेशाको जगेर्ना गर्न संगठित हुँदै


परम्परागत पेशा विस्थापित दाङका थारू कुमाल समुलायले लुम्बिनी प्रदेश, उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका माननीय मन्त्रीलाई भेटेर आफ्नो माग राखेका छन् । उनीहरूले, आफुले बनाएको माटोको भाँडाहरूको लागि उचित मुल्य सहितको बजार ब्यबस्थापन गरी परम्परागत पेशाको संरक्षण गरी दिगो जीविकोपार्जनमा सहयोग गर्न माननीय मन्त्री समक्ष माग गरेका छन् । भेटमा माननीय मन्त्रीले सक्दो सहयोग गरि उनीहरूको परम्परागत पेशा संरक्षण गर्दै दिगो जिविकोपार्जनमा सहयोग गर्ने प्रतिबध्दता ब्यक्त गर्नुभयो ।

Traditional occupation displaced Tharu Kumal indigenous community of Dang district had a delegation meeting with. Hon Minister – Ministry of Industry, Tourism and Transportation, (Lumbini Province) and request to provide adequate supports for their right to food (RtF) and food sovereignty through protecting their traditional knowledge, skills and occupation. After meeting, Hon. Minister also response the RtF affected community positively and committed to support with all his efforts for the community betterment and secure the right to food of Tharu Kuman indigenous people.

Latest News




© Copyright 2008 - 2025 FIAN Nepal