समाचार


Page 1 of 31...Last »

विपदबाट प्रभावितहरुको उद्दार, राहत तथा सहयोगका लागि ध्यानाकर्षण

७ आषाढ, २०७८ एक हप्ता अगाडिदेखि परिरहेको अविरल वर्षासंगै आएको बाढि, पहिरो र डुवानका कारण सिन्धुपाल्चोक, मनाङ, बाजुरा, डोटी, कास्की,...



कोभिड१९ को दोश्रोलहरले खाद्य अधिकारमा पारेको प्रभाव सम्बन्धी संयुत्त विज्ञप्ति

सिङ्गो विश्वनै अहिले कोरोना महामारीको कारण संकटको अवस्थामा रहेको छ । नेपालमा कोरोनाको दोश्रो लहरले समग्र क्षेत्र आक्रान्त छ ।...



खाद्य अधिकार तथा खाद्य संप्रभुत्ता सम्बन्धी नियमावली सम्बन्धमा नागरिक समाजको फलोअप डेलिगेसन

खाद्य अधिकार तथा खाद्य संप्रभुत्ता सम्बन्धी ऐन २०७५ अनुसार नेपाल सरकार, कृषि तथा पशु विकास मन्त्रालय यस ऐनको नियमावली निर्माणको...



उच्च अदालतको अन्तरिम आदेशले खाद्य अधिकार सुनिश्चित गर्न सहयोग

घोराही सिमेन्ट उद्योगलाई वातावरणीय प्रदूषण तत्काल रोक्न अन्तरिम आदेश फियान नेपालले सहजीकरण गर्दै आइरहेको घोराही सिमेन्ट उद्योगबाट खाद्य अधिकार प्रभावित...



कर्णाली प्रदेशको ‘खाद्य अधिकार तथा खाद्य संप्रभुत्ताको अधिकार सम्बन्धी ऐनको नमुना मस्यौदा नियमावली मन्त्रालयलाई हस्तान्तरण

नेपालको संविधान २०७२  ले खाद्य सम्बन्धित हकलाई धारा ३६ अन्तर्गत नागरिकको मौलिक हकको रुपमा सुनिश्चित गरेको छ। यो मौलिक हकको...



राक्सीराङ्ग गाउँपालिकामा खाद्य तथा पोषण सुरक्षा रणनैतिक योजना बन्दै

नेपालको संविधान २०७२ को धारा ३६ मा व्यवस्था भएको खाद्य सम्बन्धी हक एवं खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन,...



भूमिको कित्ताकाट गर्न दिने प्रावधान सम्बन्धमा संयुक्त विज्ञप्ति

नेपला सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले हालै जारी गरेको भूमिको कित्ताकाट गर्न दिने प्रावधानले कृषियोग्य भूमिको नाश...



मल अभाव सम्बन्धी संयुक्त प्रेस विज्ञप्ति

विगतमा जस्तै यो वर्ष पनि नेपालका मुख्य बालिका रुपमा रहेका धान खेति लगाउन समयमा  रसायनिक मलको चरम अभावका कारणले देशभरका...



चेपाङ्ग समुदायलाई बलपूर्वक विस्थापन

चितवन जिल्लाको माडी नगरपालिका वडा नं. ९ कुशुम खोलामा वि.सं. २०५३ सालदेखि बसोबास गर्दै आएका भुमिहिन चेपाङ्ग समुदायको घरहरु चितवन...



नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्शा

नेपाल सरकारले मिति २०७७ जेठ ७ गते नयाँ राजनीतिक तथा प्रशासनिक नक्शा जारी गरेको छ । भूमि व्यवस्था,सहकारी तथा गरिबी...



लक डाउनले पारेको असर सम्बन्धी प्रतिवेदन कानुन मन्त्रीलाई बुझाइयो

कञ्चनपुर , बैशाख २६ कोभिड १९ कोरोना भाइरस नियन्त्रणका लागि नेपाल सरकारले गरेको लक डाउनका कारण स्थानीय जनता र सरोकारवालाहरुमा...



खाद्य अधिकार प्रवर्द्धनका लागि अन्तरक्रिया

धादिङको धुनिवेशी नगरपालिकामा खाद्यअधिकार प्रवर्द्धनका लागी स्थानीय सरकार र सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । धुनिवेशी नगरपालिकाका...



Page 1 of 31...Last »

Latest News




© Copyright 2016 FIAN Nepal