परिकल्पना, लक्ष्य, उदेश्य


परिकल्पनाः

“खाद्य संप्रभुता सहित भोकमुक्त नेपाल” जहाँ प्रत्येक नेपालीले खान पाउने आधारभुत अधिकारको उपभोग गर्न सक्नेछन् ।

ध्येयः

फियान नेपालले जनकेन्द्रित अभियान, वकालत तथा अनुगमनको माध्यमबाट विशेषगरी  जोखिममा रहेको समुदायको खाध्य अधिकारलाई स्थापित गर्दै नेपालमा खाध्य संप्रभुताको लागि योगदान गर्नेछ । जनताको आत्मसम्मानका साथ आफु र आफ्नो परिवारलाई खाद्यान्न परिपूर्ति गर्नको लागि विभेदकारी, शोषणयुक्त तथा वहिस्कृत गर्ने जस्ता संस्थागत वा परम्परागत दुवै नीति तथा अभ्यासहरुको बिपक्षमा अभियानहरु सञ्चालन गर्नेछ ।

लक्ष्यः 

खाद्य अधिकारको सुनिश्चितताको लागि जनताको श्रोतहरु माथी पहुँच, नियन्त्रण तथा अर्थपूर्ण सहभागितामा वृद्धि भएको हुनेछ ।

Latest News




© Copyright 2008 - 2024 FIAN Nepal