कार्य पद्धती


फियान नेपाल मानव अधिकारको सिद्धान्तमा आधारित भएर काम गर्छ

  • घटनामा आधारित कार्य पद्धति जसमा खाद्य अधिकार हननबाट जोखिममा परेका समुदायहरुको समस्या पहिचान, अनुसन्धान, विश्लेषण र दस्ताबेजीकरण गर्ने
  • खाद्य अधिकार हनन भएका समुदायलाई आफ्नो सवाल आफैं उठाउन सक्ने गरि क्षमता विकास तथा सशक्तीकरणमा सहयोग गर्ने
  • समाजिक परिचालनमा सहजीकरण तथा नागरिक समाज र सरोकारवालाहरुलाई खाद्य अधिकारका ’boutमा सुसुचित गर्ने
  • खाद्य अधिकार ’bout सुसुचित गर्न वकालत, पैरवी, तथा अभियान चलाउने
  • सरकार, खाद्य अधिकार सञ्जाल, न्यायिक तथा अर्ध न्यायिक निकाय एवँ सञ्चार माध्यमहरु सँग निकट रही सहकार्य गर्ने

Latest News




© Copyright 2008 - 2024 FIAN Nepal