लैंगिक समानता र सामाजिक समावेशीता


खाद्य अधिकारको हनन् आर्थिक कारणले मात्र नभई लैंगिक, जातीय, सामाजिक आदि क्षेत्रहरुमा हुने भेदभावका अन्य कारणहरुले पनि हुन्छन् । विभेदयुक्त सामाजिक संरचनाका कारण महिला तथा सीमान्तकृत समुदायहरुको स्रोतमा पुहँच र नियन्त्रण, निर्णायक तहमा सहभागिताबाट बञ्चितीकरण र श्रमिकहरुको जोखिमयुक्त वातावरणका कारण उनीहरुको खाद्य अधिकार सुनिश्चित हुन सकिरहेको छैन । फियान नेपालले यस्ता सबै खाले भेदभावहरुको विरोध गर्दछ । त्यसैले लैंगिक समानता र सामाजिक समावेशी पाँचैवटा विषयगत क्षेत्रहरुमा समावेश गरी विशेष ध्यान दिइन्छ ।

Latest News




© Copyright 2008 - 2024 FIAN Nepal